नेपालले कतारलाई हरायो

काठमाडौं । नेपाली टोलीले आईसीसी टी–२० विश्वकपको छनोटको तयारीस्वरुप भएको अभ्यास खेलमा लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको खेलमा नेपालले कतारलाई १६ रनले स्तब्ध पारेको हो । नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याउने क्रममा कतार निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रनमै समेटियो । कतारका लागि तन्भिरले ३७ बलमा सर्वाधिक ५१…

Logo