तेस्रो स्थानको लागि नेपाल र जापान भिड्दै

नेपालले चार देश सम्मीलित महिला टि-२० आई सिरिजमा तेस्रो स्थानको लागि जापानसँग खेल्दैछ। खेल बिहान ७: १५ मा सुरु हुनेछ। नेपाल लिगमा तान्जानियासँग २७ र हङकङसँग ९ विकेटले पराजित हुँदै फाइनलबाट बाहिरिएको थियो। अन्तिम खेलमा जापानलाई ६७ रनले हराएको थियो। त्यही जापानसँग आज खेल्दैछ। नेपालले दिएको १ सय १४ रनको विजयी लक्ष्य पछ्याएको जापान ४६…

Logo