रोनाल्डोको गोलमा अल-नासरले इत्तिहादलाई हरायो

काठमाडाैं । साउदी प्रो लिगमा अल-नासरले चिर-प्रतिद्वन्द्वी अल-इत्तिहादलाई २-० ले पराजित गरेको छ । खेलको सुरुदेखि नै आक्रामक देखिएको अल-नासरका लागि दुवै गोल पहिलो हाफमा भएका थिए । अल-नासरको तर्फबाट पहिलो गोल खेलको नवौं मिनेटमा साडियो मानेले गरेका थिए। त्यसपछि, खेलको ३५ औं मिनेटमा अल-नासरका कप्तान तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टोलीलाई २-०…

Logo