काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अमेरिकी क्रिकेट बोर्डको सदस्यता तत्कालका लागि निलम्बन गरेको छ। आईसीसी बोर्डको बैठकले यो निर्णय गरेको हो। एक वर्षको गहिरो अध्ययन र सरोकारवालाहरूसँगको छलफलपछि यो कदम चालिएको आईसीसीले जनाएको छ। सदस्यता निलम्बनको मुख्य कारण युएसए क्रिकेटले आईसीसीको नियम र दायित्वहरू बारम्बार उल्लंघन गर्नु हो। यसमा प्रशासनिक संरचना सही ढंगले लागू…