सन्दीप लामिछाने वेस्ट इन्डिजविरुद्धको सिरिज नखेल्नुको खुल्यो कारण, भएको के थियो ?

काठमाडौं । नेपाली क्रिकेटका सुपरस्टार सन्दीप लामिछाने फेरि एक पटक विवादको घेरामा परेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सेप्टेम्बर २७ देखि ३० सम्म यूएईको सारजाह क्रिकेट मैदानमा भएको नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी–२० आई सिरिजमा सन्दीपलाई निलम्बन गरेको थियो । यो निर्णयले नेपाली क्रिकेट समर्थकहरूमा तरङ्ग नै पैदा गरेको थियो । हालै…

Logo