काठमाडौंविश्वकप फुटबल अन्र्तगत आइस्ल्याण्ड र नाइजेरिया वीच भइरहेको आजको दोस्रो खेलमा नाइजेरियाका अहमद मुसाले २ गोल गरी आफ्नो टिमलाई बलियो बनाएका छन् । उनले दोस्रो हाफको ५० औं मिनेटमा पहिलो गोल गरे भने ७३ औं मिनेटमा दोस्रो गोल गरेका थिए । पहिलो हाफ समय सकिंदा सम्म कुनै तर्फबाट पनि गोल भएको थिएन ।यस खेलमा आइसल्याण्ड…