पहिलो जितको खोजीमा साविक विजेता जर्मनी

फिफा विश्वकप अन्तर्गत शनिबारको अन्तिम खेलमा अहिले साविक विजेता जर्मनी र स्वीडेन भिडिरहेका छन् । पौने १२ बजेबाट भएको खेलमा साविक विजेता जर्मनी पहिलो जितको खोजीमा हुनेछ । जर्मनी आफ्नो पहिलो खेलमा मेक्सिकोसँग पराजित भएको थियो ।स्वीडेनले भने आफ्नो पहिलो खेलमा दक्षिण कोरियालाई पराजित गरेको थियो । रसियाको सोचीमा हुने यो खेल अगिल्लो चरण प्रवेशका लागि…

Logo