काठमाडौंअर्जेन्टिनाले नाइजेरिया विरुद्ध दोस्रो गोल गरेपछि, अर्जेन्टिनाका चर्तित फुटबलर म्याराडोना अस्वस्थ भए । दर्शकका रुपमा रहेका म्याराडोना मैदानमा खेलका हरेक मुभमेन्टमा प्रतिक्रिया जनाइरहेका थिए ।टेलिभिजन क्यामेराहरु बेलाबेलामा उनलाई फोकस गरिरहेका हुन्थे । मेसीले पहिलो गोल हान्दा, निकै खुसी भएर सेलिब्रेसन गरेका उनी, अर्जेन्टिनाले पेनाल्टी पाएर गोल खाँदा, चुकचुकाएका थिए ।बराबरी मै रोकिएर विश्वकपबाट बाहिरिने अवस्थाको…