विश्वकप विशेष : अन्तिम १६ मा कसको भिडन्त को सँग ?

काठमाडौंविश्वकप अन्र्तगत समुहचरणका खेलहरु बिहिबार देखि सकिएका छन् । अव शनिबार देखि नक आउट चरणका खेलहरु हुनेछन् । पहिलो नक आउट चरणको खेल असार १६ गते शनिवार फ्रान्स र अर्जेन्टिना बीच हुनेछ । यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे हुनेछ । त्यस्तै १६ गते नै राति ११ः४५ मा उरुग्वे र पोर्चुगल भिड्ने छन्…

Logo