सोमवार हुने खेलमा पोर्चुगलले इरानबिरुद्ध समूह चरणको अन्तिम खेल्दै छ । फुटबलका अधिकांश बिश्लेषकहरुले यो खेल पोर्चुगलले जित्ने अनुमान गरेका छन् । तर इरानियन यो खेल आफ्नो टिमले जित्ने सोचमा रहेका छन् । दर्शक मैदानमा जान नपाएपनि मैदान बाहिर बसेर हतकण्डा अपनाउन त सक्छन् नै । उनीहरुले आफ्नो इरानियन टिमले जितोस् भनेर नयाँ उपाय निकाले…