विश्वकप विशेष : गएरातीका खेलहरुमा क्रोएसिया र रसिया विजयी

काठमाडौं क्रोएसियाका गोलरक्षक ड्यानिजेल सुबासिचले पेनाल्टी सुटआउटमा विपक्षी टोलीका तिन प्रहार बचाएपछि डेनमार्कको विश्वकप यात्रामा पूर्णविराम लागेको छ । आइतबार रुसको निज्नी नोभगोरोड रङ्गशालामा सम्पन्न खेलमा क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३/२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल एक एकको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको…

Logo