काठमाडौंविश्वकप फुटबल अन्र्तगत अहिले जारी क्वार्टरफाइनलको पहिलो खेलमा उरुग्वे र फ्रान्स बीच प्रतिश्पर्धा भइरहेको छ । पहिलो हाफ सकिनै लाग्दा फ्रान्सले एक गोलको अग्रता बनाएको छ । खेलको ३९ औं मिनेटमा फ्रान्सका तर्फबाट राफेल भरानले गोल गरेका हुन् । खेल जारी छ ।क्वार्टरफाइनलको पहिलो खेलमा दुई पूर्वविजेता फ्रान्स र उरुग्वे आमनेसामने भएका हुन् । उरुग्वे…