क्षितिजपारीबाट नेयमारलाई मार्मिक पत्र (भिडियोमा)

प्रिय नेयमार, यस पटक पनि तिमी क्वाटरफाइनलबाटै बाहिरियौ है । हामीलाई त थाहा थियो कि तिमीले विगतको जस्तै गल्ती दोहो¥याउँछौ भनेर । तर धेरैले त्यो गल्ती सुधारेर अघि जान्छौ होला भनेर अनुमान पनि गरेका थिए । तर तिमीले खोइ सुधार गरेको ? तिमीलाई त थाहा थियो नि, यो खेलमा तिमी एक्लै छैनौ भनेर, तिमीसँगै तिम्रो टिम…

Logo