विश्वकपमा आज ईंग्ल्याण्ड र क्रोएसिया भिड्दै

काठमाडौंविश्वकप अन्र्तगत आज ईंग्ल्याण्ड र क्रोएसिया वीच खेल हुनेछ । नेपाली समय अनुसार राती ११ः४५ मा खेल हुने कार्यक्रम छ । आजको विजेताले फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नुपर्नेछ । ईंग्ल्याण्ड यस अघिको विश्वविजेता हो भने र क्रोएसिया पहिलो पटक यस चरण सम्म पुगेको टिम हो । हिजो भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्सले बेल्जियमलाई १ / ०…

Logo