विश्वकपको २१ औं संस्करण आज देखि सकिने : फाइनल खेल आजै

काठमाडौंरसियामा जारी २१ औं चरणको विश्वकपको अन्तिम खेल आज हुँदैछ । नेपाली समय अनुसार राती ८ः४५ मा उपाधिका लागि फ्रान्स र क्रोएसिया भिड्दैछन् । यस अघि गएराती तेस्रो स्थानको लागि भएको खेलमा बेल्जियम २, ० गोल अन्तरले इंग्ल्याण्डसँग विजयी भयो ।एक महिना अघि रुसमा शुरु भएको विश्वकपमा ३२ देशहरु सहभागी भएको थिए । जसमा कुल…

Logo