विश्वकपमा पीडाले मैदानमा ढलेँ, अभिनय गरेको होइन : नेयमार

ब्राजिलब्राजिलका प्रसिद्ध फुटबल खेलाडी नेयमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफू माथि लागेको ‘कृतिम अभिनय’ बारेको आलोचना आफ्नो बाल्यकाल देखिको गुण भएको बताएका छन् । ब्राजिलियन फुटबलका टोली प्रमुख स्ट्राइकर नेयमारले रसियामा सम्पन्न भएको खेलमा ‘अस्वभाविक अभिनय’ गरेको भनी विश्वभर भएको आलोचनाबारे मुख खोल्दै उनले यस्तो भनेका हुन् ।मेरो खुट्टाका नलीमा जुत्ताको चोट लाग्दा, मेरुदण्डमा…

Logo