टस जितेर ब्याटिङ गरिरहेको नेपालको आठौ विकेट पनि पतन भएको छ । बसन्त रेग्मी, आरिफ शेख, पारस खड्का, रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सुबास खकुरेल, ज्ञानेन्द्र मल्ल र अनिल कुमार साह बाहिरिएका हुन् ।कप्तान पारस खड्काले ३१ ओभरमा अर्धशतक प्रहार गरे । पारसले ६५ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५१ रन बनाएका हुन्…