जकार्तानेपाली पौडी खेलाडी गौरिका सिंह १५ वर्षकी भइन् । दुुई वर्ष अघि ब्राजिलको रियो दी जेनेरियोमा भएको ओलम्पिकमा सहभागी हुुँदा उनी १३ वर्षकी थिइन् । त्यतिबेला उनी रियोमा सहभागी हुने कान्छी खेलाडी थिइन् । जसका कारण उनी विश्वभरिको मिडियामा छाएकी थिइन् ।तर जकार्तामा जारी १८ औं एसियाडमा भने उनी कान्छी खेलाडी भइनन् । एसियाडमा उनीभन्दा…