एशियाड भलिबलमा नेपालको पहिलो जीत

काठमाडौं । इण्डोनेशियामा जारी १८ औं एशियाली खेलकूद अन्तर्गत पुरुष भलिबल खेलमा नेपालले पहिलो जीत दर्ता गराएको छ । इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई ३–१ सेटमा पराजित गर्दै एशियाड भलिबलमा पहिलो जित दर्ता गराएको हो ।यसअघिको समूह चरणको खेलमा नेपाल चाइनिज ताइपेई र दक्षिण कोरियासँग पराजित भएको थियो । नेपालले खेलको…

Logo