नेपाललाई ठूलो धक्का, १४ ओभरमा ५ विकेट !

एसीसी एसिया कप छनोट खेलमा ब्याटिङ गरिरहेको नेपालले ५ विकेट गुमाएको छ । ओपनिङ ब्याट्सम्यान सुवास खकुरेल १९ रनमा नै आउट भए भने ज्ञानेन्द्र मल्ल २० बलमा ११ रन बनाएर आउट भए । अनिल कुमार शाह १६ रङ, पारस खड्का १३ रन र सागर पुन बिना रन नै आउट भए । अहिले नेपालको १४ ओभरमा ६० रन भएको छ ।…

Logo