भारत श्रीलंकासँग २ – ० गोल अन्तरले विजयी

काठमाडौंसाफ च्याम्पियन्सिप फुटबल अन्तर्गत आज भएको खेलमा भारत विजयी भएको छ । श्रीलंकालाई २ – ० गोल अन्तरले हराएपछि भारत विजयी भएको हो ।पहिलो हाफमा १ – ० ले पछि परेको श्रीलंका दोस्रो हाफको २ मिनेटमै २ गोलले पछि परेको थियो । अन्तिम सम्म प्रयास गरेपनि श्रीलंकाले कुनै गोल गर्न सकेन ।यसैविच भोली विहीबार नेपाल…

Logo