काठमाडौंसाफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारत र माल्दिभ्स पुगेका छन् । सेमिफाइनलको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग ३–० ले पराजित भयो भने पाकिस्तान भारतसँग ३–१ ले पराजित भयो । भारत र माल्दिभ्सले फाइनल खेल शनिबार खेल्ने छन् ।बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार भएको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको हो । रक्षापंक्तिको लगातार कमजोरीमा नेपालले…