बंगलादेश विरुद्ध नेपालको पहिलो गोल : साफ च्यान्पियनसीप

काठमाडौंबंगलादेशमा जारी साफ च्यान्पियनसीप फुटबल अन्र्तगत अहिले नेपाल र बंगलादेशवीचको खेल चलिरहेको छ । जारी खेलमा नेपालले पहिलो गोल गरेको छ । खेलको ३३ औं मिनेटमा नेपालले पहिलो गोल गरेको हो । ढाकास्थित बंगबन्धु रंगशालामा जारी खेलको ३३ औं मिनेटमा नेपालका स्ट्राइकर विमल घर्तीमगरले सुन्दर गोल गरेका हुन् । आज कप्तान भरत खवासको नेतृत्वमा नेपाली टोली…

Logo