काठमाडौँनेपालले साफ च्याम्पियनसिप फुटबलको आजको उद्घाटन खेलमा पाकिस्तानसँग प्रतिश्पर्धा गर्नेछ । नेपालको समूहमा आयोजक बंगलादेश, पाकिस्तान र भुटान छन् । नेपालले दोस्रो खेल भदौ २१ गते भुटान र अन्तिम खेल २३ गते बंगलादेशसँग खेल्नेछ ।साफ च्याम्पियनसिप फुटबलले १२ औं संस्करण टेक्दा उपाधिविहीन बनेको नेपाली टोलीलाई यसपटक प्रतियोगिता अगाडि नै पुरस्कारको घोषणा गरिएको छ । अखिल…