रोनाल्डो र मोहम्मद सलाहलाई पछि पार्दै यस बर्षको उत्कृष्ट फुटबलरको उपाधि लुका मोड्रीचले जितेका छन् । बिहिबार राती मोनाकोमा भएको समारोहमा युरोपियन फुटबलको सर्वोच्च निकाय युएफाले यस बर्षको अवार्डस उपाधिहरु घोषणा गरेको हो ।त्यस्तै उत्कृष्ट फरवार्डको उपाधि रोनाल्डोले जितेका छन् । रोनाल्डोले लिओनल मेसी र मोहम्मद सलाहलाई पछि पार्दै उपाधि जितेका हुन् । यस बर्षको…