एन्फा निर्वाचनमा अनियमितता भएको आरोप

काठमाडौँअखिल नेपाल फुटबल संघ ( एन्फा ) का पूर्ववरिष्ठ उपाध्यक्ष मणि कुँवरले निर्वाचित वर्तमान कार्यसमितिले चुनावका क्रममा व्यापक अनियमितता गरेको आरोप लगाएका छन् । २२ वैशाखमा भएको एन्फा निर्वाचनको अघिल्लो दिन कुँवरले अध्यक्षमा नलड्ने घोषणा गरेका थिए ।५ महिनापछि सोमबार पत्रकार सम्मेलन गरी कुँवरले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले चुनाव जित्नका लागि भ्रष्टाचार गर्नुका साथै ज्यान…

Logo