आफ्नै लगानीमा खेल्दै खेलाडी

–शेरबहादुर सिंहगत असोजको पहिलो साता काठमाडौँमा सम्पन्न खुल्ला ब्याडमिन्टन प्रतियोगिताको यू–१५ महिलातर्फ कञ्चनपुरकी विश्ना विष्ट उपविजेता भइन् । जिल्लाकै प्रतिनिधित्व गर्दै व्याडमिन्टन प्रतियोगितामा उपविजेता बनेकी विश्ना विगत तीन वर्षदेखि भीमदत्तनगरस्थित कभर्डहलमा अभ्यास गर्दै आएकी छिन् ।उपाधि जित्दा जिल्लाको समेत सान बढ्छ । विश्नासँगै अन्य यहाँका दुई खेलाडीले व्याडमिन्टनमा आफ्नो स्थान पक्का गर्दा पनि खेलकूद सम्वद्ध…

Logo