बंगलादेशमा जारी यू–१९ एसिया कप अन्तर्गत उद्घाटन खेलमा अहिले नेपाल र भारतबीच खेल भैरहेको छ । टस जितेर फिल्डिङ रोजेको नेपालको यसपटकको लक्ष्य फाइनल पुग्ने छ ।नेपालको समूहमा भारत, अफगानिस्तान र युएई छन् । त्यस्तै समूह बी मा श्रीलंका, बंगलादेश, पाकिस्तान र हङकङ छन् ।नेपाल र भारत यू–१९ एकदिवसीयमा अहिलेसम्म सात पटक भिडेको छ ।…