नेपाल र मलेसिया वीचको खेल जारी : आइसिसी विश्व ट्वान्टी–२० एसियाकप छनोट

काठमाडौंनेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को दोस्रो खेल अहिले आयोजक मलेसियासँग खेलिरहेको छ । विहान ७ः४५ बाट सुरु भएको खेलमा मलेसिया व्याटिङमा उत्रिएको छ । ताजा अवस्थामा मलेसियाले १५ ओभरको समाप्तीमा ८ वीकेट गुमाएर ८८ रन जोडेको छ ।नेपाल र मलेसिया ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आमने सामने भएको पाँच वर्षपछि यो पहिलो पटक…

Logo