आज नेपाल र सिंगापुर भिड्ने : आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट

काठमाडौंआइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा आज नेपाल र सिंगापुर वीच खेल हुनेछ । यस अघि खेलेका पाँच खेलमा नेपालले सबै खेलमा जित हात पारेको छ ।नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियालाई समान ८ विकेटले हराएको थियो भने तेस्रो खेलमा थाइल्यान्डलाई १ सय ४० रनले निराश पारेको थियो । त्यस्तै मंगलबार…

Logo