नेपाल तेह्रौं सागमा केन्द्रित : आयोजनाको जिम्मेवारी पनि नेपालकै

काठमाडौँनेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा केन्द्रित रही दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक काठमाडौँमा शनिबार बसेको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षता बसेको बैठकमा भुटान बाहेक नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र श्रीलंका गरी छ राष्ट्र सहभागी थिए ।सो अवसरमा अध्यक्ष श्रेष्ठले एनओसी…

Logo