फिफा बिश्वकपमा रसियाले देखाएको प्रदर्शनवाट हौसिएर रसियाको केन्द्रिय बैंकले रसिया सेमिफाइनलमा पुगेको अवसरमा आधा रुबलको सिक्का निकाल्ने तयारी गरेको थियो । यो बिश्वकपमा सहभागि भएका राष्ट्रहरुको वरियताक्रममा पुछारमा रहेरपनि रसियाले राम्रो नतिजा निकाल्दै आफुलाई क्वाटरफाइनलसम्म पुर्याएको थियो । यो रसियन टिमको पछिल्लो ठुलो सफलता पनि देखिएको थियो । यदी शनिवार भएको खेलमा रसियाले क्रोएसियालाई क्वाटरफाइनलमा…