विश्वकप विशेष : गएरातीका खेलहरुमा इंग्ल्याण्ड र स्वीडेन विजयी

काठमाडौंकोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इंग्ल्याण्ड क्वार्टरफाइनल प्रवेस गरेको छ । मंगलबार राती सम्पन्न खेलमा इंग्ल्याण्डले कोलम्बियालाई पेनाल्टी सुट आउटमा ४,३ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्विडेनसँगको भेट पक्का गरेको हो ।खेलको निर्धारित समय एक एकको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा समेत दुवै टोलीका तर्फबाट गोल हु्न नसकेपछि विजेताको टुङ्गो…

Logo