काठमाडौं । फिफा विश्वकप अन्तर्गत नकआउट चरणको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई पराजित गरेको छ । नेपाली समयअनुसार पौन ८ बजेबाट सुरु भएको खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४—३ ले पराजित गरेको हो । सर्जियो अग्युरोले थपिएको समयमा टिमका लागि तेस्रो गोल फर्काएपनि जितका लागि पर्याप्त भएन् । अर्जेन्टिना २०१४ को विश्वकपको उपविजेता राष्ट्र हो । फ्रान्सको जितमा १३ औं मिनेटमा…