एपिएफ क्लब र अग्नि ग्रुपद्वारा आयोजित ‘एपिएफ महिन्द्रा स्पोर्ट्स अवार्ड’ सम्पन्न, खेलाडीहरु सम्मानित

काठमाडौं । नेपाल एपिएफ क्लब र अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडको सहकार्यमा प्रथम ‘एपिएफ महिन्द्रा स्पोर्ट्स अवार्ड २०८१’ सफलतापूर्वक सम्पन्न भएको छ । काठमाडौं हलचोकस्थित नेपाल एपिएफ क्लबको कृष्णमोहन स्मृति भवनमा गृहमन्त्री रमेश लेखकको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा खेलकुद क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्दै संगठन तथा राष्ट्रको गौरवको लागि उल्लेखनीय योगदान पुर्याएका…

Logo