आईपीएलः राजस्थानको लगातार दोस्रो हार, कोलकाताको पहिलो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगितामा राजस्थान रोयल्सले लगातार हार व्यहोरेको छ । गएराति भएको खेलमा राजस्थान कोलकाता नाइट राइडर्ससँग आठ विकेटले स्तब्ध भएको हो । राजस्थानले दिएको १५२ रनको सामान्य लक्ष्य कोलकाताले १५ बल बाँकी हुँदा मात्र दुई विकेटको क्षतिमा पूरा गर्यो । कोलकाताको जितमा ओपनर क्विन्टन डि कक नायक बने । ६१…

Logo