घरेलु मैदानमै अंक बाँड्यो सिटीले

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले ब्राइटनसँग बराबरी खेलेको छ । घरेलु मैदानमै भएको खेलमा सिटी ब्राइटनसँग २-२ को बराबरीमा रोकिएको हो। सिटीका लागि एर्लिङ हालान्ड र ओमार मरमाउशले गोल गरे। ब्राइटनका लागि पर्भिस इस्तुपिनयनले एक गोल गर्दा एक गोल उपहार पाएको थियो। खेलमा दुईपटक अग्रता लिएपनि सिटीले जित दर्ता गर्न भने सकेन ।…

Logo