लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य, सन्दीपकाे नाममा पहिलो विकेट

काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्ग्सलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन जोडेको हो । एनपीएलमा यो लक्ष्य अहिलेसम्मकै ठूलो हो । लुम्बिनीका लागि कप्तान रोहित पोडेलले सर्वाधिक ४६ रन…

Logo