काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्टसलाई पहिलो सफलता मिलेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर बलिङमा उत्रिएको जनकपुरले विराटनगर किङ्सविरुद्ध पहिलो विकेट लिएको हो । खेलको दोस्रो ओभरको पहिलो बलमा जनकपुरका ललित राजवंशीले विराटनगरका ओपनर लोकेश बमलाई ५ रनमै आउट गरेका हुन् । उनले ६ बल खेले तर…