यु–१९ महिला विश्वकप छनोटमा युएईविरुद्ध टस हारेर नेपालले फिल्डिङ गर्दै

काठमाडौँ । युएईमा जारी महिला यु १९ टी २० विश्वकपको खेलमा नेपालले घरेलु टोली युएईविरुद्ध टस हारेको छ । शनिबार युएईको अजमान स्थित द सेभेन स्टेडियममा युएइले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । यो नेपाल र युएई दुवैको तेस्रो खेल हो । २९ कात्तिकसम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली युएइ, कुवेत र…

Logo