काठमाडौं । पाहुना टोली पाकिस्तानले अस्ट्रेलियाविरुद्धको एकदिवशीय सिरिज जितेको छ । आज पर्थमा भएको तेस्रो खेलमा घरेलु टोली अस्ट्रेलियामाथि ८ विकेटको जित दर्ता गर्दै पाकिस्तानले सिरिजको उपाधि २-१ ले उचालेको हो । अस्ट्रेलियाले दिएको १४१ रनको सामान्य विजयी लक्ष्य पाकिस्तानले २६.५ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानको जितमा ओपनरद्वय शैम अयुवले ४२…