यु–१९ महिला विश्वकप एसिया छनोट: यूएईविरुद्ध ‘गर या मर’को अवस्थामा नेपाल

काठमाडौँ । आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले युएईसँग भिड्दै छ। विश्वकप छनोटको निर्णायक खेलका रूपमा रहेको यस खेल नेपाललाई जित्नैपर्ने दबाब छ। दुबईमा दिउँसो सवा ३ बजेदेखि सुरु हुने खेल नेपालले रनरेटमा पनि यूएईलाई पछाडि पार्ने गरी जित्न आवश्यक छ। यूएईले यसअघि भएको खेलमा नेपाललाई हराएको थियो। ५ खेलमा…

Logo