इटाली नेसन्स लिगको क्वाटरफाइनलमा

काठमाडौँ । इटाली युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार शुक्रबार बिहान सकिएको लिग वान ग्रुप २ को खेलमा इटालीले बेल्जियममाथि १–० गोलको जीत दर्ता गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । खेलको ११ औं मिनेटमा इटालीले निर्णायक गोल गरेको थियो । उसका लागि सान्ड्रो टोनालीले गोल गर्दै क्वाटरफाइनलमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका…

Logo