राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले लिए सन्न्यास

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले सन्न्यास लिएका छन् । मानबहादुरले आइतबार सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् । सन् २०१५ मा राष्ट्रिय टिमबाट डेब्यू गरेयता उनी नियमित सदस्य बन्दै आएका थिए । आज उनले भनेका छन्, ‘मैले आज सन्न्यास लिने घोषणा गरेको छु । यो निर्णय लिन सहज थिएन । तर,…

Logo