काठमाडौँ । अमेरिकासँगको पहिलो टी ट्वान्टी क्रिकेटमा नेपाल विजयी भएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरीमा टस जितेर ब्याटिङको निम्तो पाएको नेपाल शुक्रबार सम्पन्न खेलमा १७ रनले विजयी भएको हो । नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । अमेरिकाले पूरा २० ओभर खेल्दै ७ विकेट गुमाएर मात्र १४७…