भारतलाई स्तब्ध गर्दै श्रीलंकाले जित्याे महिला एसिया कपको उपाधि

आयोजक श्रीलंकाले पहिलोपटक एसीसी महिला एसिया कप क्रिकेट, २०२४ को उपाधि जितेको छ । आफ्नै मैदान डम्बुलामा आज भएको फाइनल खेलमा ७ पटकको च्याम्पियन भारतमााथि ८ विकेटको सानदार जित दर्ता गर्दै श्रीलंकाले उपाधि आफ्नो पोल्टामा पारेको हो । भारत महिला एसिया कपको फाइनलमा नवौंपटक पुग्दा दोस्रो पटक असफल भएको हो । भारत बाहेक बंगलादेशले १…

Logo