टी-२० विश्वकपमा आज चार खेल हुँदै

काठमाडौं । जारी आइसीसी टी-२० विश्वकपमा आज चार खेल हुँदै छन्। आज पहिलो खेल समुह सी अन्तर्गत अफगानिस्तान र न्यूजील्याण्डबीच हुँदैछ। गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ५ बजेदेखि सुरू भएको छ। जारी विश्वकपमा अफगानिस्तानले आफ्नो पहिलो खेल जितेको छ। अफगानिस्तानले युगान्डालाई पराजित गर्दै २ अंक हासिल गरेको छ। त्यस्तै…

Logo