त्रिकोणात्मक टी-२० सिरिजमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै

काठमाडौँ। त्रिकोणात्मक टी-२० सिरिजमा आज नामिबिया र नेदरल्याण्ड्सबीच खेल हुँदैछ। टियु मैदानमा खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ। सिरिजमा नेदरल्याण्डले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र अहिले अंक तालिकाकाे शिर्ष स्थानमा रहेको छ। त्यस्तै नेपालले ४ खेलमा २ जितसहित ४ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ।…

Logo