क्रिकेटको राम्रो नतिजा देखेर माओवादी नेता पुन प्रशन्न

काठमाडौं। माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गणतन्त्रको पछिल्लो पन्ध्र वर्षको समयावधिमा देशमा स्वास्थ्य, शिक्षा, खेलकुद, भौतिक पूर्वाधार निर्माण लगायत सबै क्षेत्रमा तिव्र विकास भएको बताएका छन्। शनिबार काठमाडौंमा प्रथम शहीद स्मृति बागमती प्रदेश रनिङ शिल्ड प्रतियोगिताको खेलाडी सम्मान तथा शहीद वेपत्ता परिवार सम्मान कार्यक्रममा उपमहासचिव पुनले देशमा गणतन्त्र आएपछि तुलनात्मक रुपमा शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधारलगायतका…

Logo