नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट गुमायो

नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि–२० सिरिजको चौथो खेलमा नामिबियाविरुद्ध दोस्रो विकेटका रुपमा कप्तान रोहित कुमार पौडेलको विकेट गुमाएको हो । नामिबियाविरुद्ध टस हारेर ब्याटिङमा उत्रिएको नेपाली टोली पहिलो विकेटका रुपमा आसिफ शेखलाई गुमाएको हो । नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ। आरिफ शेख, अभिनाश बोहरा…

Logo